नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङ लोडसेडिङ हटाएका कारण चर्चामा आएका थिए। तर, केही समय यता उनको कार्यशैली प्रति आलोचना हुन थालेको छ। ऊर्जा क्षेत्रका जानकारहरू माझ उनी अलोकप्रिय वन्दै गएका छन्। कुलमान माथि थुप्रै प्रश्न उठेका छन्। झण्डै आठ वर्षको कार्यकालमा कुलमानले विद्युत प्राधिकरणको सुधारलाई पूर्ण रूपमा वेवास्ता गरेका छन्। यही कारण अहिले…