मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

शाक्यलाइ पितृशोक

शाक्यलाइ पितृशोक


टेक्सस (अमेरिका)– ड्यालसमा चीर परिचीत समाजेसेवी तथा नेप्लिल बुध्दिस्ट एसोसिएसन टेक्ससका अध्यक्ष स्वयम्भूराज शाक्यलाइ पितृशोक परेको छ ।
शाक्यका पिता पुष्पराज शाक्यको विहीबार नेपालको धुलिखेलस्थित निवासमा निधन भएको हो । शाक्य ७७ वर्षका हुनुहुन्थ्यो । 
स्व. शाक्यकी धर्मपत्नीको झण्डै तीन महिना अघि निधन भएको थियो ।