रौतहट– रौतहटको गौर नगरपालिका–३ मा बुधबार साँझ गोली चल्दा एक जना भारतीय नागरिक घाइते भएका छन् ।
	घाइते हुनेमा ४० वर्षीय विजय गुप्ता रहेको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि जिल्ला अस्पताल गौर ल्याइएको छ ।
	गुप्तालाई विद्युत  प्राधिकरणको कार्यालय नजिकै गोली प्रहार गरिएको थियो । 
             
 
                                                    


                    
                    
                    
                    
प्रतिक्रिया