मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

एकता कपुर आमा बनिन्

एकता कपुर आमा बनिन्


बलिउडकी अर्की एक चर्चित निर्मात्रीले पनि बिहे नगरी बच्चालाई जन्म दिएकी छिन् । टेलिसिरियलको दुनियाँमा सफल मानिएकी निर्मात्री एकता कपुरले सेरोगेसीको माध्यमबाट बच्चालाई जन्म दिएकी छिन् ।
 
यस अगाडि करण जोहर, तुषार कपुरले बिहे नै नगरी बच्चालाई जन्म दिइसकेका छन् ।
 
बिबाहित कलाकारले पनि सेरोगेसीको माध्यमबाट बच्चालाई जन्म दिने गरेका छन् । एकता कपुरलाई सोसल मेडियामा उनको शुभ चिन्तकले बधाई दिएका छन् । बिसेस गरेर कलाकारीता क्षेत्रमा सेरोगेसीको माध्यमबाट बच्चा जन्माउने लहर चलेको छ ।
 

शेयर गर्नुहोस:

0
Shares