मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले राजीनामा

दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले राजीनामा


काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले राजीनामा दिएका छन् ।
 
प्रधानमन्त्रीले झालाई  दबाब बढ्दै गएपछि  राजीनामा दिन आग्रह गरेका थिए। प्रधानमन्त्रीले बुधबार संसदीय दलको बैठकमा झाले राजीनामा गरेको बताएका थिए। साथै राजीनामा दिन सञ्चारमन्त्री गोकुल बास्कोटले पनि निर्देशन दिएका थिए।  
 
झा २०६९ मा प्राधिकरण अध्यक्ष नियुक्त भएका थिए। । ओली नेतृत्वमा नयाँ सरकार गठन भएलगत्तै वैशाख दोस्रो साता सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले उनलाई अध्यक्षको रुपमा दैनिक कार्यसञ्चालनबाहेकका काम नगर्न निर्देशन दिएको थियो । प्राधिकरणको अध्यक्ष  झाले चार महिनामै राजीनामा दिएका हुन् ।