मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

९ जनाको ज्यान जानेगरि लमजुङको तामाखानीमा बस दुर्घटना

९ जनाको ज्यान जानेगरि लमजुङको तामाखानीमा बस दुर्घटना


ना ६ ख ४१३६ नम्बरको बस लमजुङको तामाखानीमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक शम्भुप्रसाद ढकालले बताए I अनियन्त्रित भई सडकबाट तल खसेर बस दुर्घटनामा परेको उनले बताए I बस तनहुँको दमौलीबाट जीताकोटका लागि हिडेको थियो I अरु ९ जना यात्रु पनि घाइते भएका छन्  र उपचारका लागि दमौली ल्याइएको छ ।
-रासस