नेपाली समाज टेक्ससले नेपाली कांग्रेसका सभापति तथा भू.पु. प्रधानमन्त्री स्व. सुशिल कोईरालाको सम्झनामा नेपाली मन्दीरमा सोक पुस्तिकाको ब्यबस्था गरेकोछ ।
सोक पुस्तिकामा नेपाली काँग्रेस काठमाडौ क्षेत्रनं ३ बाट निर्बाचित महासमिति सदश्य र महाधिवेशन प्रतिनिधि एवम ने.ज.स. वेष्ट टेक्ससका अध्यक्ष हरीबोल भण्डारी, नेपाली समाज टेक्ससका अध्यक्ष कृष्ण लामिछाने, नेपाली समाज टेक्ससका पुर्व अध्यक्ष एवम् एन.आर.एन. अमेरीकाका उपाध्यक्ष राम सि. पोख्रेल, एन.आर.एन. टेक्सस अध्यक्ष उत्तम लामीछाने, नेपाली जनसम्पर्क समिति अमेरिकाका सल्लाहकार अमृत सापकोटा, ने.ज.स. ड्यालास फोर्टवोर्थका अध्यक्ष ज्ञानेन्द्र राज कार्की लगायत विभिन्न संध-संगठनका पदाधिकारीहरु, समाजसेवी, बुध्दिजिवीहरु, बिधार्थी, पत्रकार एवम् शुभ-चिन्तकहरुले सोक मन्तव्य व्यक्त गरेका छन् I सोकपुस्तिका १३ औ दिनकोपुण्य तिथी सम्म राखिने र सोक मन्तव्य ब्यक्त गर्ने क्रम जारी रहेकोछ ।
श्रदान्जली सभामा उपस्थितीको लागि अनुरोध

मिति: फेब्रअरी २१ तारीक २०१६, आईतवार
समय: दिउसो ४:३० बजे
स्थान: नेपाली समाज टेक्ससको सभाकक्ष : 2016 W Grauwler Rd Irving, TX 75061
आयोजक
ज्ञानेन्द्र राज कार्की
सभापती
ने.ज.स. समिति, ड्यालस टेक्सस
हरिबोल भण्डारी
सभापती
ने.ज.स. समिति, वेष्ट टेक्सस च्याप्टर
प्रतिक्रिया