बिजनेस/ इकोनोमी

अमेरिकाको क्यालिफोर्नियामा बन्दुकधारीले चौध जनाको हत्या गरे, सत्र जना घाइते

अमेरिकाको क्यालिफोर्नियामा बन्दुकधारीले चौध जनाको हत्या गरे, सत्र जना घाइते


क्यालिफोर्निया–अमेरिकाको क्यालिफोर्नियामा सोशल सर्भिस एजेन्सीमा बन्धुकधारीले अन्धाधुन्द गोली चलाउँदा चौध जनाको मृत्यु भएको छ। अन्य सत्र जना घाइते भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। 
 
घटना पश्चात् एसयुभिमा भागेका बन्दुकधारीहरु मध्ये पुलिससँगको भिडन्तमा दुईजनाको मृत्यु भएको छ । घटनाको विस्तृत विवरण सार्वजनिक भईसकेको छैन । बन्दुकधारीसँग ठुलो परिमाणमा गोला बारुद रहेको जनाइएको छ। बन्दुकधारी अहिले एजेन्सी भवनबाट भाग्न सफल भएको संचारमाध्यमले उल्लेख गरेका छन् ।

शेयर गर्नुहोस:

0
Shares