मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

नाङ्गिने मोडल तथा नायिका बढ्दो

नाङ्गिने मोडल तथा नायिका बढ्दो


काठमाडौँ । केही समयअघि क्याफे संचालिका तिर्सना बुढाथोकीले नाङ्गो तस्बिर सार्बजनिक गर्दै ग्लयामर क्षेत्रमा मोडलको नाम कोरेकी थिइन् । त्यसपछि नाङगिने मोडल बढ्दो छ ।
kazal-4तिर्सनामात्र नभएर मिडी न्युड फोटोसुट गर्ने नायिका र मोडलको सूची लामै छ ।
 
यद्दपी सिमा नाघ्ने गरी तिर्सनाले नै फोटो सार्बजनिक गर्दै आइरहेकी छन् ।
 
यसै क्रममा काजल खनाल नामकी नवमोडलले पनि मिनि न्युड फोटोसुट गरेकी छिन् ।
 
केहि समयअघि मात्रै रजतपटमा प्रबेश गरेकी खनालले केही म्युजिक भिडियोमा समेत अभिनय गरेकी छिन् भने ‘कामचोर’ नामक फिल्ममा समेत सहनायिकाको भुमिकामा काम गरिसकेकी छिन् ।
 
मोडल खनालको हालै सार्बजनिक हट तस्बिरले यतिबेला सबैको ध्यान खिच्न सफल बनेको छ । सार्बजनिक उनको तस्बिर हेर्दा फोटो सुट नभई घरैमा खिचेकोजस्तो देखिन्छ ।
 
रंगपोस्ट डट कममा प्रकाशित उक्त तस्विरले उनको फिल्म र मोडलिङ क्षेत्रको करियरको बारेमा सोच्न बाध्य बनाएको छ ।
 
काजलको यो फोटो सुटले उनको फिल्म र मोडलिङ क्षेत्रको करियरलाई कता लैजाने हो आउँदो समयले नै बताउनेछ ।
 
यद्दपी नाङगिनेहरु लामो समयसम्म रजतपटमा टिकेको पाइएको छैन । हेरौ काजोल खनाल कति टिक्छिन् या बिक्छिन् ।