मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

अमेरिका आउदै पूर्व प्रधानमन्त्री सुशील कोइराला

अमेरिका आउदै पूर्व प्रधानमन्त्री सुशील कोइराला


पुर्वप्रधामन्त्री शुशील कोइराला स्वास्थ्य उपचारका लागि अमेरिका आउदैछन I कोइराला आफ्नो स्वास्थ्य स्थितीको नियमित जाँच लागि शनिबार अमेरिका आउन लागेको उनी सहयोगी मृदुला कोइरालाले बताएकी छिन् I
 
गएको वर्ष असोजमा रेडियो थेरापी गरि फर्केका कोइरालाले चार महिनामा नियमित जाँच गराउनु पर्ने थियो I तर, संबिधान निर्माण प्रक्रिया अबरुद्ध हुने भनेर उनले जाँच नै गराएका थिएनन् I 
 
नया संबिधान जारी गरे लगत्तै असोज पहिलो साता सयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आउने क्रममा  स्वास्थ्य जाँच गर्ने कार्यक्रम तय भए पनि मधेस आन्दोलनका कारण अन्तिम समयमा उनले आफ्नो भ्रमण रद्द गरेका थिए I

शेयर गर्नुहोस:

0
Shares