मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

साउदी मा पनि बिजय दशमी को रौनक

साउदी मा पनि बिजय दशमी को रौनक


 साउदी, कार्तिक ५ I हिन्दुहरुको महान पर्व विजया दशमीको रौनक चारैतिर छाइरहेको बेला साउदीको रियादमा  पनि आज TAV.Acc र कम्पनीहरुका सम्पूर्ण नेपाली मिलि दशै मनाउने तयारी भै रहेको छ । बिगत ७ महिना बाट नेपालि हरु यस कम्पनी मा आएको भए पनि एक जुट हामी नेपाली मिलौ र मिलेर केहि गरौ भन्ने उद्धेश्यले  विजय दशमी मनाउन लागिएको सोही TAV कम्पनी मा कार्यरत नेपाली बिष्णु आचार्यले बताउनुभयो । उहा बिगत ७ साल देखि एस कम्पनी मा कार्यरत हुनु हुन्छ  बिष्णु आचार्यको नेतृत्वमा यस TAV.Acc  कम्पनीहरुका नेपाली मिलि दशै मनाउन लागिएको हो । 

 

  कम्पनीमा आवद्ध सम्पुर्ण सिनीयर, जुनिएरलाइ आमन्त्रण  गरिएको छ ।  आज को दशै बिसेष हाम्रो संस्कृति हाम्रो परम्परा कला र सीप सबको साझा सम्पत्ती हो भन्ने मूल नारा लाइ आत्म साथ् गर्दै र नेपालमा जारी भएको नयाँ सविधानलाइ पनि ध्यान मा राख्दै कम्पनिमा आवद्ध सम्पूर्ण नेपाली मिलि दशैको शुभ कामना आदान प्रधान गर्ने कार्यक्रम रहेको छ । देश को भिन्न ठाउमा रहेका नेपाली हरुले पनि कार्यक्रम को डेली कास्ट सुन्न सकिने सन्तोष तामांग ले जानकारी दिनुभयो ।