मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

मेक्सिकोमा हेलिकप्टर दुर्घटना, दुईको मृत्यु

मेक्सिकोमा हेलिकप्टर दुर्घटना, दुईको मृत्यु


सालपा (मेक्सिको), २० असोज– मेक्सिकोको भेराकुज राज्यमा भएको हेलिकप्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको भेराकुजका अधिकारीले बुधबार जनाएका छन् ।
 
हेलिकप्टर चालक ९पाइलट० तथा सहचालकको मङ¬्गलबार साँझ भएको दुर्घटनामा निधन भएको उक्त राज्यका नागरिक सुरक्षा अधिकारी प्रमुख योलान्दा गुटेरेज कार्लिनले जानकारी गराउनुभयो ।
 
वेल–४३० नामक हेलिकप्टर इमिलिनो जपाटा नगरपालिकाको सडक नजिकैको जमिनमा दुर्घटना भएको तर दुर्घटनाको कारण खुलिनसकेको बताइएको छ । रासस/एएफपी