मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

विश्वकै होचो ब्यक्ति चन्द्रबहादुर डाँगी अब सम्झनामा सिमित

विश्वकै होचो ब्यक्ति चन्द्रबहादुर डाँगी अब सम्झनामा सिमित


विश्वकै होचो ब्यक्ति चन्द्रबहादुर डाँगी अब सम्झनामा सिमित भएका छन् । उपचारको क्रममा अमेरिकामा उनको मृत्यु भएको हो ।
 
गिनिज बुक वर्ल्ड रेकर्डमा विश्वकै होचो ब्यक्तिको रुपमा नाम लेखाएका नेपाली नागरिक चन्द्रबहादुर डाँगीको निधन भएको छ । 
 
दाङ पुरन्धारा घर भएका डाँगीको उपचारको क्रममा निधन भएको हो । उनको अमेरिकाको ल्योन्डन बी जोहन्सन ट्रपिकल मेडिकल सेन्टरमा शुक्रबार मध्यान्ह निधन जनाइएको छ । 
 
अस्पतालमा डाँगीको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । 
 
अमेरिकाको ल्याण्डन बि जोहन्सन ट्रपिकल मेडिकल सेन्टरमा उपचारका लागि भर्ना भएका डाँगीको शुक्रबार  निधन भएको  उनका भतिजा दोलख डाँगीले फेसबुका स्टाट्स शेयर गरेका छन् ।