मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

कविता – “आफ्नै आफ्नै धर्म” – धर्म भट्टराई

कविता – “आफ्नै आफ्नै धर्म” – धर्म भट्टराई


            आफ्नै आफ्नै धर्म
 
प्यारो लाग्छ सनातन आफ्नै आफ्नै धर्म 
सब"लाई छुट छ स्वतन्त्र भइ गरौ आफ्नो कर्म
 
चार जात छत्तिस बर्ण साझा बारी हाम्रो
अैचो पैचो चल्नु पर्छ मेला पात र पर्म !!
 
 
रगत सबको रातो आउछ एउटै छ है चर्म
सिङो मानब एउटै जाती बुझौ सबले मर्म
सर्ब गुण सम्पन्न यहाँ कोही पनि छैन
 
त्यसैले त पर्नु पर्छ "एक र आर्को" भरमा
अैचो पैचो चल्नु पर्छ मेला पात र पर्म !!!