मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

जापानमा शक्तिशाली आँधी, ३ लाख ५० हजार सर्वसाधारण विस्थापित

जापानमा शक्तिशाली आँधी, ३ लाख ५० हजार सर्वसाधारण विस्थापित


जापानमा शक्तिशाली आँधी ‘नाङका’ कारण ३ लाख ५० हजार सर्वसाधारण विस्थापित भएका छन् । दक्षिणी जापानमा अधिकांश सहर आँधीको चपेटामा परेका छन् ।
आँधीले सयौं घरहरुमा क्षति पुर्‍याएको छ । प्रतिघन्टा १ सय ८५ किलोमिटरको दरले आएको आँधीले जापानका अधिकांश सहरका रुख र बिजुलीका पोलहरु ढल्नुका साथै सवारी–साधनमा क्षति पुगेको छ ।
 
मौसमविद्हरुले नाङका आँधीले थप क्षति पुर्‍याउन सक्ने भन्दै सर्वसाधारणलाई सतर्क रहन अपील गरेका छन् । जापाानमा प्रत्येक वर्ष लाखौं जनता आँधीको चपेटामा पर्ने गरेका छन् । (एजेन्सी)