साहित्य/सिर्जना

नागरिक हक मैले निशर्त पाऊनु पर्छ। विनोद रोका

नागरिक हक मैले निशर्त पाऊनु पर्छ। विनोद रोका


 

 

Advertisement

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

नागरिक हक मैले निशर्त पाऊनु पर्छ।

शर्तसहितको नागरिक हक त्यो पनि दिन सक्ने।

मेरो जन्मशिद्ध हक सररकारले चाहे लिन सक्ने।।

नेताजी, मेरो नागरिक हक मैले निशर्त पाऊनु पर्छ।

संविधान विभेदी होईन समानता बोकेर आऊनु पर्छ।।

शेयर गर्नुहोस:

0
Shares