मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

अमेरिकामा रहेका नेपाली विद्यार्थीले भूकम्पपीडितहरुलाई सहयोग

अमेरिकामा रहेका नेपाली विद्यार्थीले भूकम्पपीडितहरुलाई सहयोग


भूकम्पपीडितहरुलाई सहयोग गर्न भनेर अमेरिकाको टेक्ससस्थित साम हौस्टन स्टेट युनिभर्सिटीमा अध्ययनरत नेपाली विद्यार्थीहरु एकजुट भएका छन्।
 
 
सहयोग गर्न भनी नेपाल आएका विद्यार्थी संगठनका अध्यक्ष सुनिल थापा र अन्य सदस्यहरुले नेपालमै रहेका स्वयंसेवकको सहयोगमा भूकम्पप्रभावित क्षेत्रमा राहत वितरण तथा सहयोग कार्य गरिरहेका छन् । 
 
उनीहरुले हिजो सोमबार स्थानीय स्वयंसेवकको सहयोगमा सिन्धुपाल्चोकको थापागाउँ वडा नम्बर ५ स्थित भोटेसिपा गाउँका ३६ परिवारलाई २०० थान जस्तापाता वितरण गरेका छन्।
 
त्यस्तै, ललितपुरको हरिसिद्धिमा ५० थान छाता र टर्च लाईट पनि वितरण गरेका छन्।
 

शेयर गर्नुहोस:

0
Shares