प्रवास / विश्व

मलेसियामा शक्तिशाली भूकम्पको धक्का, भूकम्पमा नेपाली परेका छैनन्’ (भिडियो सहित )

प्रकाशित |
मलेसियामा शुक्रबार गएको शक्तिशाली भूकम्पमा कोही पनि नेपाली नपरेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासले शुक्रबार विज्ञाप्ती निकालेर पुर्वी मलेसियाको सवाह राज्यलाई केन्द्रविन्दु बनाई   गएको भूकम्पबा त्यहाँ कार्यरत नेपाली प्रभावित नभएको जनाएको छ I 
 

हिमालय खबर

हिमालय खबर -

थप »

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया