मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

प्रवलले १ हजार घर बनाइदिने

प्रवलले १ हजार घर बनाइदिने


नेपाली मुलका फेशन डिजाइनर प्रवल गुरुङले भुकम्पले घर भत्किएपछि पीडित बनेका नेपालीका लागि सहयोग गर्ने बताएका छन् । 
 
उनले दोलखामा १ हजार घर बनाउन लागेको जानकारी आफ्नो ट्विटरमार्फत दिएका हुन् ।
प्रवलको संचालन गर्दै आएको परोपकारी संस्था ‘शिक्षा फाउन्डेशन नेपाल’ मार्फत दोलखामा १ हजार घर बनाउन लागेको बताएका हुन् । 
 
उनले यो अभियानमा सहयोगको अपेक्षा पनि गरेका छन् ।
 
प्रवलले नेपालमा भुकम्प आए लगतै सहयोग गर्न आह्वान गरेका थिए । उनको आह्वानपछि हलिउडका चर्चित स्टारहरुले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।