मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएन टेक्सस च्याप्टरको पदस्थापन (भिडियो सहित)

एनआरएन टेक्सस च्याप्टरको पदस्थापन (भिडियो सहित)

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ड्यालस (टेक्सस)- गैर आवासीय नेपाली संघ (टेक्सस) च्याप्टरको पदस्थापन कार्यक्रम शनिवार सम्पन्न भएको छ ।
अर्भिंग सिटीमा आयोजना भएको कार्यक्रममा च्याप्टरका निवर्तमान अध्यक्ष राजेश अर्यालले निर्वाचित अध्यक्ष सोफिन थापालाई पद हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा टेक्सस राज्यबाट न्यूयोर्क लगायत विभिन्न स्थानमा भएका खेलहरुमा सहभागी भएका खेलाडीहरुलाई सम्मान गरिएको थियो ।
सोही अवसरमा एनआरएनए आईसीसीका सचिव गौरीराज जोशी, क्षेत्रीय उपसंयोजक राम सी पोखरेल, एनआरएनए अमेरिकाका उपाध्यक्ष विकास उप्रेती, एनआरएन अमेरिकाका पूर्व अध्यक्ष सुनिल साह, नेपाली समाजका पूर्व अध्यक्ष कृष्ण लामिछाने, एएनएका अध्यक्ष विजयराज भट्टराई लगायतले शूभकामना दिएका थिए ।