अमेरिका- एनआरएनए एनसीसी अमेरिकाले नयाँ नेतृत्वको लागि उम्मेदवारीको पहिलो सुची सार्बजनिक गरेको छ I एनआरएनए एनसीसी अमेरिकामा उम्मेदवार दिने मध्य २३ जनाको उम्मेदवारीमा समस्या देखिएको छ I
बिभिन्न पदमा १० जनाको उम्मेदवारी रद्द भएको छ भने १३ जनाको प्रयाप्त कागजात र सूचना नभएको सुचिमा परेको छ I
उम्मेदवारको प्रारम्भिक सूची हेर्न यहाँ थिच्नु होला I
प्रतिक्रिया