मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

भ्वाइस अफ नेपालका विजेता अधिकारीको आकाशको जून म्यूजिक भिडियो सार्वजनिक

भ्वाइस अफ नेपालका विजेता अधिकारीको आकाशको जून म्यूजिक भिडियो सार्वजनिक


काठमाडौँ । भ्वाइस अफ नेपालका विजेता चर्चित गायक सिडी विजय अधिकारीको आकाशको जून म्यूजिक भिडियो सार्वजनिक भएको छ।
 
मोडल सन्तोष बानिया र रश्मी श्रेष्ठको अभिनय रहेको सो म्यूजिक भिडियोमा तारा प्रकाश लिम्बूले संगीत दिएका छन् । गीतकार हरिप्रसाद खनालको रचनाको सो गीतको एरेन्जर फडिन्द्र राईले गरेका हुन् ।