मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

अमेरिकाले कोभिड १९ विरुद्ध लड्न नेपाललाई ६ अर्ब रुपैंया सहयोग

अमेरिकाले कोभिड १९ विरुद्ध लड्न नेपाललाई ६ अर्ब रुपैंया सहयोग


हिमालयखवर संवाददाता
अमेरिका- अमेरिकाले विश्व भर महामारीका रुपमा आएको कोभिड १९  संक्रमण विरुद्ध लड्न नेपाललाई ५ करोड अमेरिकी डलर (करिव ६ अर्ब रुपैंया) सहयोग दिएको छ ।
 
अमेरिका सरकारले उक्त सहयोग दिने सम्वन्धि पत्र हामीलाई प्राप्त भएको छ, नेपालका राजदुत डा अर्जुन कार्कीले भने तर, यो सहयोग कोभिड १९ को संकट संग लड्न खर्च गर्नु पर्छ कसरी खर्च गर्ने भन्ने काठमाडौंमा छलफल हुन्छ । 

शेयर गर्नुहोस:

0
Shares