मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

अमेरिकन आइडलमा नेपाली ठिटो दिवेश पोखरेलको उत्कृष्ट प्रस्तुती

अमेरिकन आइडलमा नेपाली ठिटो दिवेश पोखरेलको उत्कृष्ट प्रस्तुती


अमेरिकन आइडलमा नेपाली ठिटो दिवेश पोखरेलले हंगमा मच्चाइरहेका छन् । एकपछि अर्को उत्कृष्ट प्रस्तुती दिदैँ दिवेश जज तथा दर्शकको मन जितिरहेका छन् । पछिल्लो प्रस्तुतीले त उनले जजको आँखामा आशु ल्याए ।
 
दिवेशले जज लियोनल रिचीको एरेन्जमेन्ट रहेको गीत गाएका थिए । आफ्नै एरेन्जमेन्टको गीतलाई उत्कृष्ट बनाएर गाएको भन्दै रिचीले आफ्नो आशु रोक्न सकेनन् । दिवेशको प्रस्तुतीमा तीनै जना जजले उठेर सम्मान गरेका थिए ।
 
दिवेशले अडिसन राउण्डदेखि नै स्ट्याण्डिङ अवेसन पाइरेहका छन् । धेरैले दिवेश ‘अर्थर गन’लाई भविष्यको स्टार भएको प्रतिकृया दिइरहेका छन् ।
 

शेयर गर्नुहोस:

0
Shares