अमेरिका – विश्वभरि आतंक मच्चाइरहेको कोरोना भाइरस विरुद्ध भ्याक्सिन तयार भएको छ । यसको परिक्षण सोमबारबाट सुरु हुने जनाइएको छ ।
अमेरिकी सरकार अन्तरगतको नेशनल इन्स्टिच्युट अफ हेल्थले सियाटलमा यो भ्याक्सिनको नमूना तयार पारेको हो । ४५ वर्षका स्वयम्सेवीलाई पहिलो पटक यो भ्याक्सिन दिएर परिक्षण सुरु गरिने जनाइएको छ ।
संसारभरि कोरोना भाइरसका नामले चिनिएको कोभिड–१९ भाइरस विरुद्धको भ्याक्सिन इनेभियो फर्मास्युटिकल्सले पनि परिक्षण सुरु गरेको छ ।







प्रतिक्रिया