अमेरिका – डेमोक्रयाटीक पार्टीवाट जो वाइडेन र बर्नी स्याण्डर्स मध्ये एक जना राष्ट्रपति पदको उम्मेदवार हुने लगभग तय भएको छ । उम्मेदवार छनौटका लागि मंगलवार भएको पार्टीभित्रको आन्तरिक निर्वाचनपछि पुर्व उपराष्ट्रपति वाइडेन बलिया प्रतिस्पर्धी भएर आएका छन् ।
अव यी दुई मध्ये एकजनाले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चुनौती दिने छन् ।








प्रतिक्रिया