मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

त्रिविको रजिस्ट्रारमा प्राडा दाहाल नियुक्त

त्रिविको रजिस्ट्रारमा प्राडा दाहाल नियुक्त


काठमाडौँ । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय ऐन २०४९ को दफा २) को उपदफा (१० बमोजिम रजिष्ट्रार पदमा छथर पोखरी–३ तेह्रथुम स्थायी घर भई हाल कामनपा–३२ कोटेश्वर निवासी प्राडा पेशल दाहाललाई नियुक्त गरे । 
 
त्रिवि ऐन २०४९ को दफा २० को उपदफा ९३० बमोजिमको रजिष्ट्रारको पदावधि ४ वर्ष रहने व्यवस्था छ । नवनियुक्त रजिष्ट्रारले आज त्रिवि रजिष्ट्रारको कार्यालयमा पदबहाली गरेका छन् । 
 

शेयर गर्नुहोस:

0
Shares