मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

सन्दीप लामिछाने रहेको टिम मेलबर्न स्टार्सको पहिलो जित

सन्दीप लामिछाने रहेको टिम मेलबर्न स्टार्सको पहिलो जित


नेपालका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम मेलबर्न स्टार्सले बिग बास लिग क्रिकेटमा पहिलो जित हासिल गरएको छ ।

बिहीबार सिड्नी क्रिकेट मैदानमा भएको खेलमा मेलबर्नले सिड्नी सिक्सर्सलाई पाँच विकेटले पराजित गर्दै मेलबर्नले पहिलो जित  हासिल गरेको हो ।मेलबर्नको जितमा ओपनर पिटर ह्यान्डस्कोबले विस्फोटक ब्याटिङ गरेका थिए । उनले ७० रन बनाएर टिमलाई जित्न सहयोग गरे  । उनले ३५ बलमा नौं चौका र तीन छक्का प्रहार गरेका थिए । त्यस्तै, निक लर्किनले २० र मार्कुस स्टोइनिसले १० रन बनाए ।

Advertisement

१३१ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको मेलबर्नले १४.५ बलमा पाँच विकेटको क्षतिमा जित हासिल गर्न सफल भयो ।

मेलबर्नको जितमा ओपनर पिटर ह्यान्डस्कोबले विस्फोटक ब्याटिङ गरेका थिए । उनले ३५ बलमा नौं चौका र तीन छक्का प्रहार गरेका थिए । त्यस्तै, निक लर्किनले २० र मार्कुस स्टोइनिसले १० रन बनाएका थिए ।

बलिङतर्फ बेन ड्यारसुइसले तीन विकेट लिए । त्यस्तै, स्टेभ ओकिफले दुई विकेट लिएका थिए । ।

शेयर गर्नुहोस:

0
Shares