मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रधानमन्त्री ओलीद्वारा राजीनामा घोषणा

प्रधानमन्त्री ओलीद्वारा राजीनामा घोषणा


९ साउन, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पदबाट राजीनामा दिएका छन् ।  अविश्वास प्रस्तावको छलफलमा उठेका प्रश्नहरुका जवाफ दिने क्रममा उनले राजीनामाको घोषणा गर्दैछन् ।
 
संसदमा पेस भएको अविश्वासको प्रस्तावमाथि छलफलको अन्तिम दिन जवाफ दिनुअघि प्रधानमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिएका हुन् । 
 
राजीनामा घोषणाअघि ओलीले संसद्सँग प्रश्न गरेका थिए I प्रधानमन्त्री ओलीले अविश्वासको प्रस्ताव आफ्नो लागि स्वाभाविक भएको बताउँदै व्यवस्थापिका संसदमा भने- ‘यो अविश्वाससको प्रस्ताव मेरा लागि सामान्य हो ।
 
यसअघि ओली नेतृत्वको अन्तिम मन्त्रिपरिषद्ले नयाँ सरकार गठनका लागि बाधा अड्काउ फुकाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। ओली असोज २४ गते माओवादी, राप्रपा नेपाल, राप्रपासहितका साना पार्टीको समर्थनमा प्रधानमन्त्री भएका थिए ।