मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल नेपाली   

एनआरएनए महासचिव गौरी जोशीलाई मातृ शोक

एनआरएनए महासचिव गौरी जोशीलाई मातृ शोक


शेयर गर्नुहोस:

2.1k
Shares

  • change font
  • change font
  • change font

चितवन- व्यवसायी तथा गैर आवासीय नेपाली संघ (एनआरएनए) महासचिव गौरीराज जोशीलाई मातृशोक परेको छ । उनका ममतामयी आमा भुपा कुमारी जोशीको ७२ वर्षको उमेरमा विहिवार चितवनमा निधन भएको हो ।

स्वर्गीय जोशी केही समय देखि अस्वस्थ्य हुनुहुन्थ्यो । उहांको चिवतन स्थित अस्पतालमा उपचारको क्रममा निधन भएको थियो। उहांका चार छोरा र एक छोरी छन् । नेपाल र अमेरिकामा व्यवसाय गर्दै आएका गौरी जोशी माहिला छोरा हुन् । आमाको स्वास्थ्य र हेरविचारका लागि केही दिन देखि गौरी जोशी नेपालमै थिए ।

शुक्रवार विहान देवघाटमा दाहसंस्कार गरिने कार्यक्रम छ। जोशी परिवारमा परेको यो शोक प्रति एनआरएनए पदाधिकारी लगायतले गहिरो दुख्ख व्यक्त गरेका छन् ।
 
हिमालयखवर परिवार जोशी परिवारमा परेको यस शोक प्रति गहिरो दुख्ख व्यक्त गर्दै दिवगंत आत्माको चिरशान्तिको कामना गर्दछौं ।
 

शेयर गर्नुहोस:

2.1k
Shares