मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

कोलोराडोमा पाँचौं ग्लोबल नेपाली फिल्म अवार्ड हुँदै

कोलोराडोमा पाँचौं ग्लोबल नेपाली फिल्म अवार्ड हुँदै


कोलोराडो । नेपाल अमेरिकी कूटनीतिक सम्बन्धको ७५औँ स्थापना दिवसको अवसरमा कोलोराडोको डेनभरमा अक्टोबर १३ देखि १५ सम्म पाँचौं ग्लोबल नेपाली फिल्म अवार्ड २०२२ हुन लागेको आयोजक यज्ञलाल श्रेष्ठले हिमालयखबरको कुराकानी बताए ।
 
ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी, गोल्डेन स्टेट मुभी मेकर एलएलसी, ८८४८ मिडिया हाउस एलएलसी, अमेरिकास्थित इन्टरटेनमेन्ट कम्पनी र नेपाल फिल्म सोसाइटीको संयुक्त आयोजनामा हुन लागेको हो । 
 
नेपाली चलचित्र क्षेत्रमा योगदान पुऱ्याएका नेपाली वरिष्ठ कलाकारहरुलाई सम्मान गर्नुका साथै वर्तमान तथा नयाँ नेपाली कलाकारहरुलाई चलचित्र क्षेत्रमा उत्प्रेरित गर्नु र प्रोत्साहन गर्ने मुख्य उद्देश्य रहेको अवार्ड कार्यक्रममा नेपालबाटसमेत वरिष्ठ कलाकार एवं सिनेकर्मीहरुको सहभागिता रहने जनाइएको छ । 

Advertisement
ADVERTISEMENT

शेयर गर्नुहोस:

1.7k
Shares