ग्लोबल नेपाली

कुन राज्यमा उम्मेदवारले कति मत पाए अंक सहित

कुन राज्यमा उम्मेदवारले कति मत पाए अंक सहित


शेयर गर्नुहोस:

1.3k
Shares

  • change font
  • change font

अमेरिका- एनआरएनए एनसीसी अमेरिकाको निर्वाचनमा कुन स्थानवाट कसले कति मत पायो यो सार्वजनिक गरिएको छ । अध्यक्षपदमा विजयी बुद्धि सुवेदीले न्यूयोर्कवाट सवैभन्दा वढी मत ल्याएका छन् । त्यहां उनले १५९६ मत प्राप्त गरे । त्यहां अध्यक्ष उम्मेदवार मध्ये दोस्रो हुने कृष्ण लामिछानेले ८११ मत पाएका छन् । 

टेक्ससामा भने कृष्ण लामिछानेले करिव चार हजार मत मध्ये १३२९ मत पाए । जवकी सुवेदीको मत ६५९ छ । टेक्ससमा डा अर्जुन बञ्जाडेले १०१७ म पाएका छन् । टेक्सस न्यूयोर्क सवैभन्दा वढी मतदाता रहेका राज्य हुन् । 
 
जितका लागि सुवेदीले तुलनात्मक रुपमा कम भोट रहेका राज्यवाट मत प्राप्त गरेका छन् । 

Advertisement