मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

राष्ट्रियसभा निर्वाचनमा बादललाई पराजित गर्दै डा देवकोटा विजयी

राष्ट्रियसभा निर्वाचनमा बादललाई पराजित गर्दै डा देवकोटा विजयी


काठमाडौँ । राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटा विजयी भएका छन् ।  
 
बिहीबार भएको मतदानमा डा. देवकोटाले पाँच हजार ८८ र नेकपा (एमाले) का रामबहादुर थापाले चार हजार १४ मतभार प्राप्त गरेका छन् । 
 
त्यस्तै नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले १३२ मतभार प्राप्त गरेको निर्वाचन आयोग स्रोतले जनाएको छ । रासस

शेयर गर्नुहोस:

594
Shares