#होलि #न्युयोर्क

न्युयोर्कको राजधानी अल्बानीमा मधेसीले होलि मनाउने

तराई मधेसको ठुलो चाड होलि पर्व यसपाली न्युयोर्कको राजधानी अल्बनिमा धुमधाम संग मनाउने तयारी भएको