नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित

काठमाडौँ । आइसिसी टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको छ। हारसँगै नेपालको अन्तिम आठमा पुग्ने सम्भावना सकिएको छ। वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित आर्नोस भ्याले रङ्गशालामा भएको खेलमा दक्षिण अफ्रिकाका टाबरेज साम्सीले एकै ओभरमा दुई महत्त्वपूर्ण विकेट लिएपछि नेपाल दबाबमा पुगेको थियो । नेपालले खेलको आठौँ ओभरको दोस्रो बलमा…