क्रोसियामाथि पोर्चुगलको सहज जित, रोनाल्डोले पूरा गरे ९०० गोल

काठमाडौँ । पोर्चुगलले युइएफए नेसन्स लिगअन्तर्गत क्रोसियालाई पराजित गरेको छ । बिहीबार राति सम्पन्न खेलमा पोर्चुगलले क्रोसियालाई २-१ गोल अन्तरले पराजित गरेको हो । पोर्चुगलको जितमा डियोगो डोलाट र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए । त्यस्तै क्रोसियाका लागि पोर्चुगलका डोलाटले नै आत्मघाती गोल गरेका थिए । रोनाल्डोले आफ्नो क्यारियरमा ९००औँ गोल गरेका छन्…