मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फेसबुक चलाउन विन्डोज फोनमा गाह्रो हुने

फेसबुकले आफ्नो स्मार्टफोन एप्लिकेसनमा केही परिवर्तन गरेको छ, जसका कारण विन्डोज फोनमा अब फेसबुकका कतिपय फिचर्सले काम गर्नेछैनन् ।   फेसबुकले पछिल्लोपटक गरेको परिवर्तन विन्डोज फोनका लागि सकारात्मक नरहेको माइक्रोसफ्टले पुष्टि गरेको छ ।   यसअघि विन्डोज फोनमा फेसबुक प्रयोग गर्नेहरु माइक्रोसफ्ट आउटलुकमा सिधै जोडिएर एक अर्कोसँग सिंक्रोनाइज्ड हुन सकिन्थ्यो । विन्डोज फोनबाट खिचिएका फोटो…