मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुन तस्करी प्रकरणका मुख्य आरोपी गोरे पक्राउ, ठूला माछाको पर्दाफास हुने

काठमाडौँ । ३३ किलो सुन तस्करी प्रकरणका मुख्य आरोपी एवम् सनम शाक्यको हत्याका मुख्य योजनाकार चूडामणि उप्रेती ‘गोरे’ पक्राउ परेका छन् ।    भारतको नयाँदिल्लीमा लुकेर रहेको अवस्थामा पक्राउ परेका भनिएका गोरेलाई काठमाडौँको गौरीघाटबाट प्रक्राउ गरिएको प्रहरीले जनाएको छ । गृहमन्त्रालयको विशेष छानबिन समितिअन्तर्गत खटिएको प्रहरीको टोलीले गोरेलाई पक्राउ गरेको हो ।    गत माघमा यूएईबाट आएको…