मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमसिसी संसदमा पेश गरेर छलफल हुनुपर्छ : उपमहासचिव ज्ञवाली

लुम्बिनी । नेकपा एमालेका उपमहासचिव तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौताबारे सार्वभौम ससद्मा छलफल हुनुपर्ने बताएका छन् । उनले एमसिसी सम्झौताबारे जनतालाई यथार्थ जानकारी दिन पनि संसदमा पेश गरेर छलफल हुनुपर्ने बताए ।    प्रेस चौतारी रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उपमहासचिव ज्ञवालीले एमसिसीको विषयलाई सभामुखले संसदमा आउने ढोका बन्द गर्न…