मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमाले अध्यक्ष ओलीले लिए प्रधानमन्त्रीको शपथ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको शपथ लिएका छन् । सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । ओलीलाई आइतबार राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को उपधारा (२) अनुसार प्रधानमन्त्रीमा नियुक्त्त गरेका थिए । योसँगै ओली चौथोपटक प्रधानमन्त्री बनेका हुन् । उनी…