काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुलुकलाई विकास, समृद्धि र स्थिरताको बाटोमा अगाडि बढाउन संविधानका केही प्रावधानलाई संशोधन गर्न आवश्यक रहेको रहेको बताएका छन् । नेपाल बुद्धिजीवी परिषद्ले आयोजना गरेको ‘काठमाडौँ सहरीकरणः वर्तमान प्रवृत्ति, योजना र लगानी’ विषयक अन्तर्क्रियामा उनले एमाले र नेपाली कांग्रेसबीच भएको सहमतिले मुलुकमा देखिएको राजनीतिक अस्थिरता अन्त्यको…