बंगलादेशमा रोकिएन लुटपाट, कैयौँ प्रहरी चौकीमा आगलागी

बारा । बंगलादेशमा जारी प्रदर्शन लुटपाटमा परिणत भएको छ । शेख हसिनाले प्रधानमन्त्रीबाट राजीनामा दिएर भारतको शरणमा पुगेपछि अहिले देशको शासन सेनाले जिम्मा लिएको भए पनि लुटपाट र हिंसात्मक घटना भने रोकिएका छैनन् । राजधानी ढाकाका कैयौँ क्षेत्रमा रातभर लुटपाट र आक्रमण भएको स्थानीय मिडियाहरुले जनाएका छन् । त्यस्तै, प्रदर्शनकारीले ५० भन्दा बढी प्रहरी चौकीहरूमा…