बाइडेनका छोरा हन्टरले स्वीकार गरे कर छलीसम्बन्धी आरोप

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनले संघीय कर मुद्दामा आरोप स्वीकार गरेका छन् । हन्टरले जुरी छनोट संघीय कर मुद्दामा सुरू हुनुअघि आफ्नो गल्ती स्वीकार गरेका छन् । उनले कम्तीमा १.४ मिलियन कर तिर्न असफल भएको आरोप लगाइएको छ । आरोप अनुसार १७ वर्षसम्मको जेल सजाय हुनसक्ने बताइएको छ । तर संघीय…