मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बेल्जियमका राजदूत राजभण्डारीको बिदाइ

भरतपुर । बेल्जियमस्थित गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमले नेपालका राजदूत गेहेन्द्र राजभण्डारीको सम्मानमा बिदाइ कार्यक्रम आयोजना गरेको छ । चार वर्षदेखि बेल्जियम र बेनेलक्स राष्ट्रहरूका लागि नेपालका राजदूतका रूपमा योगदान दिँदै आएका भण्डारीको कार्यकाल पूरा भएको अवसरमा विशेष कार्यक्रम गरी बिदाइ गरिएको हो । कार्यक्रममा बेल्जियमस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले राजदूत राजभण्डारीको कामको उच्च प्रशंसा गर्दै…