काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘पर्यटन विधेयक, २०८१’ पर्यटन क्षेत्र सुधारका लागि जरुरी भएको बताए । राष्ट्रिय सभाको आजको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै उनले नेपालको अर्थतन्त्रका लागि महत्त्वपूर्ण क्षेत्र पर्यटन भएको स्पष्ट पारे । उक्त विधेयकमाथि सदस्य डा.अञ्जान शाक्य, गङ्गाकुमारी बेल्वासे, किरणबाबु श्रेष्ठ, तारामान सुवार,…