जेरुसेलम । इजरायलका शीर्ष जनरल इयाल जमीरले प्यालेस्टिनी इलाकामा बन्धकहरूको छिटो रिहाइ गर्ने वार्ता असफल भएमा गाजामा लडाइँ जारी रहने चेतावनी दिएका छन् । सेना प्रमुख लेफ्टिनेन्ट जनरल जमीरले गाजाका अधिकारीहरूलाई सम्बोधन गर्दै विज्ञप्ति मार्फत आगामी दिनमा बन्धकहरूको रिहाइका लागि सहमतिमा नपुगे यद्ध जारी रहेन बताएका छन् । इजरायली सेनाले सार्वननिक गरेको फुटेजमा जमीरले कमान्ड…