वासिङटन डिसी । अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः निर्वाचित हुने सम्भावनालाई कोभिड–१९ को महामारी तगारो बन्नसक्ने एक सर्वेक्षणले देखाएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोना भाइरसको महामारीलाई व्यवस्थापन गर्ने क्रममा चुकेको अमेरिकी नागरिकहरूले सर्वेक्षणका क्रममा बताएका उल्लेख सर्वेक्षण रिपार्टमा उल्लेख छ । कोरोना भाइरसलाई समयमा नै नियन्त्रण गर्न…