मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतको महाकुम्भ भागदौडमा कम्तीमा ३० जनाको मृत्यु, ६० जना घाइते

नयाँ दिल्ली । भारतको विश्वको सबैभन्दा ठूलो धार्मिक जमघटमा भएको भागदौडमा कम्तीमा ३० जनाको मृत्यु भएको र ६० जना घाइते भएको भारतीय प्रहरीले जनाएको छ । गङ्गा, यमुना र सरस्वती नामका तीन नदीको सङ्गममा पवित्र स्नान गर्न मौनी अमावस्याको पवित्र दिन करिब १० करोड मानिस भेला भएका थिए । मृतक ३० जनामध्ये २५ जनाको सनाखत…