‘हामी नेपाली ग्लोबल’को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न, अध्यक्षमा अमृत लामा दोहोरिए

कनेक्टिकट । नेपाल र प्रवासमा रहेका नेपालीहरुको सामाजिक संस्था ‘हामी नेपाली ग्लोबल’को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनले अमृत लामाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ ।    नोभेम्बर २४ देखि २५ तारिखमा अमेरिकाको कनेक्टिकट राज्यमा सम्पन्न संस्थाको सम्मेलनले लामालाई पुनः नेतृत्व दिँदै नवराज केसी र टक लामालाई क्रमशः प्रथम र द्वितीय उपाध्यक्षमा निर्वाचित गरेको छ ।   …