अष्ट्रेलियामा पर्यटकका लागि सिमाना फेरि खुल्ला गर्ने निर्णय

सिड्नी । अष्ट्रेलियाले विदेशबाट आउने पर्यटकहरुका लागि सीमा नाका फेरि खुल्ला गर्ने भएको छ । यही फेब्रुअरी २१ देखि विदेशबाट आउने पर्यटकहरुलाई पनि स्वदेश प्रवेश गर्न दिने निर्णय भएको प्रधानमन्त्री स्कट मोरिसनले सोमबार जानकारी दिएका छन् ।     कोरोना भाइरसको महामारीका कारण लामो समयदेखि पर्यटकहरुलाई प्रवेश निषेध गर्दै आएको अष्ट्रेलियाले प्रतिबन्धात्मक व्यवस्था खुकुलो बनाउँदै लगेको…